के तपाईं अन्तिम दिनमा परमेश्‍वरको कार्यको खोजी गर्न र परमेश्‍वरको …

29 COMMENTS

  1. I was waiting for this movie in Nepali language, but finally came it
    Thank Almighty God 🙏🙏🙏🙏🙏
    I hope this movie ….. Inspire more people and lead 💪 them to come before Almighty God…………🍂🍂🍂🍂🌲🍂🍂🍂🍂🍂🍂💪💪💪🥀💐💐💐🥀💐💐🥀💐🌻🌻🌼🌻🌲🌄☺️😊😊☺️☺️😊😊😊

  2. हाम्रो जीवनमा जस्तोसुकै कठिनाइ, बाधा, वा असफलता भए पनि, यो सबै परमेश्‍वरकै इच्‍छामा हुन्छ।

  3. हो! सम्पत्ति भएर सत्तामा रहेकाहरूले रित्तोपन महसुस गर्छन्। जब हामीसँग शक्ति हुँदैन र हामीलाई लुटिन्छ र दबाइन्छ, त्यो बेला हामी झन् दुःखी र रित्तो हुन्छौं।

  4. त्यसैले, विश्‍वासबिनाको जीवन भनेको व्यर्थमा जिउनु जस्तै हो.

  5. जब मानिसहरू यो संसारमा जिउँछन्, तब यदि तिनीहरूले सत्यता के हो बुझ्दैनन् भने, जस्तोसुकै अवस्थामा पनि तिनीहरूले दुःखी भएको महसुस गर्छन्।

  6. हामी परमेश्‍वरमा विश्‍वास गर्छौं र हामीले कठिनाइहरू भोगेका छौं। यसले हामीलाई सत्यता र परमेश्‍वरका कार्यहरू देखाउँछ, परमेश्‍वरको वास्ता र सुरक्षा प्राप्त गराउँछ, र सही मार्गमा हिँडाउँछ।

  7. संसार यति अँध्यारो र दुष्ट, मानव यति भ्रष्ट, र हाम्रो जीवन यति पीडाले भरिनुको कारण, शैतानले मानिसलाई यति धेरै भ्रष्ट तुल्याएको कुरासँग नै प्रत्यक्ष रूपमा सम्‍बन्धित छ।

  8. सायद यो पहिलो चलचित्र हो मलाई मन छोएको, जहा धेरै कुरा बाईबल मा लेखिएको अनुसार पाए। धन्यवाद

  9. जुन अन्योलमा नै रहेर मृत्युसँगै अन्त्य हुन्छ। के त्यो लज्जास्पद छैन र?

  10. जबसम्‍म हामीले सत्यताको खोजी गर्छौं र प्रार्थना गर्छौं, अनि सबै कुरामा परमेश्‍वरमाथि भरोसा गर्छौं, तबसम्‍म परमेश्‍वरले हामीलाई रक्षा गर्नुहुनेछ, हाम्रो हेरचाह गर्नुहुनेछ। उहाँले हामीलाई उम्कने बाटो दिनुहुनेछ र हाम्रा सबै समस्या समाधान गर्नुहुनेछ।

  11. परमेस्वर धन्यवाद अनि महिमा चढाउद छाै । आमेन 🙏 धेरै राम्रो लागेउ चलचित्र हेरेर परमेस्वरकाे सुसमाचार सबैलाई बाढ्नु धन्यवाद

  12. मित्रहरू, के तपाईं परमेश्‍वरको नजिक जान र परमेश्‍वरको बारेमा थप जान्‍न चाहनुहुन्छ? हाम्रो समूहमा सहभागी हुनको लागि तपाईंलाई निमन्त्रणा गरिएको छ, र हामी तपाईंसँग परमेश्‍वरका वचनहरू बाँड्नेछौं, यसरी तपाईं परमेश्‍वरको नजिक जान सक्‍नुहुन्छ। Messenger: https://m.me/np.kingdomsalvation?ref=Youtube–HCSWJPY-liuyan
    वास्तविक भिडियो हेर्नुहोस् :
    Nepali Christian Movie 2022 | आमाको माया | How to Give Children True Happiness

    https://youtu.be/txIGVDawX6U

    Nepali Christian Movie | परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो | कष्ट त्याग्‍ने र सुखमा जिउने

    https://youtu.be/eisw5ZzodAw

    Nepali Christian Movie | वृद्धि | A Heart Touching Testimony of a Christian

    https://youtu.be/Ri-p-QtShq8

    Nepali Christian Movie 2022 | गहिरो छाप | Life Testimony of a Christian

    https://youtu.be/vam2dw5aNFs

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here