के तपाईं अन्तिम दिनमा परमेश्‍वरको कार्यको खोजी गर्न र परमेश्‍वरको उद्धार स्वीकार गर्न इच्छुक हुनुहुन्छ? यदि हो भने, कृपया मेसेन्जरमा हामीलाई सम्पर्क गर्नुहोस्। Messenger: https://m.me/np.kingdomsalvation?ref=Youtube–des-MMDATWD

वास्तविक भिडियो हेर्नुहोस्:
Nepali Christian Movie 2022 | मेरो घर कहाँ छ | परमेश्‍वरले उनलाई सुखी परिवार दिनुहुन्छ

Nepali Christian Movie | परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो | कष्ट त्याग्‍ने र सुखमा जिउने

Nepali Christian Movie | वृद्धि | A Heart Touching Testimony of a Christian

Nepali Christian Movie 2022 | गहिरो छाप | Life Testimony of a Christian

Nepali Christian Movie 2022 | आमाको माया | How to Give Children True Happiness

आमाको माया इसाई पारिवारिक चलचित्र हो। यसले कसरी छोराछोरी हुर्काउने भन्ने विषयलाई जाँच गर्छ।
“ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” र “छोरा इन्जिनियर बन्छ, छोरी डाक्टर बन्छे” भन्ने आशाहरू प्रायः सबै आमाबाबुले आफ्ना छोराछोरीको लागि गर्छन्। आफ्नी छोरी जियारूई विश्‍वविद्यालय प्रवेश परीक्षामा पास हुन सकून् र राम्रो विश्‍वविद्यालयमा प्रवेश होऊन् भन्ने सुनिश्चित गर्न जु वेन्हुईले छोरीलाई साथ दिनका लागि बिक्री निर्देशक पदको जागिर छोड्ने निर्णय गर्छिन् किनभने जियारूईले पुनः परीक्षा दिन अध्ययन गरिरहेकी हुन्छिन्। जु वेन्हुईको अति दवाबमुलक शिक्षण तरिका र कलेज प्रवेश परीक्षाहरूमा प्रतिस्पर्धा गर्नुपर्ने तनावले गर्दा उनकी छोरी क्षीण हुन्छिन् र झण्डै हताश हुन पुग्छिन्। यसमा जु वेन्हुईले गहिरो पछुतो गर्छिन्: उनी सोच्थिन्, उनले छोरीकै भलाइको लागि सबै कुरा गरेकी हुन् तर त्यसको सट्टा उनले आफ्नी छोरीलाई पीडा दिइन् र चोट पुऱ्याइन्…। यो तब हुन्छ जब उनकी सहपाठी फ्याङ् जिन्पिङले उनलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्छिन्। अन्त्यमा जु वेन्हुईले परमेश्‍वरको वचन पढेर किन “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” जस्ता विचारहरूको पछि लाग्दा आफूलाई र आफ्नी छोरीलाई चोट मात्र पुग्छ भनेर बुझ्छिन् अनि साँचो प्रेम व्यक्त गर्ने तरिकामा आफ्नी छोरीलाई कसरी शिक्षा दिने भनेर बुझ्छिन् …

कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली : https://ne.godfootsteps.org
सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली App डाउनलोड गर्नुहोस्: https://ne.godfootsteps.org/app.html
Google Play: https://play.google.com/store/apps/details?id=org.godfootsteps.thechurchofalmightygod&hl=ne
App Store: https://apps.apple.com/us/app/the-church-of-almighty-god/id1166298433
CAG Hymns: https://play.google.com/store/apps/details?id=org.GodFootSteps.NewSongsOfTheKingdom
सुसमाचार हटलाइन : +977-981-140-9021
इमेल ठेगाना : contact.ne@godfootsteps.org

17 COMMENTS

  1. To love children we should give them the freedom of choice and respect their will. This is the best love for our children. I really understood a lot after I believed in the Lord.

  2. It turns out that only pursuing knowledge will make people far away from God and live in pain. The more knowledge people have, the less people will actively worship God. They have talked about these issues very clearly in this video, which I have not understood in the past.

  3. के तपाईं अन्तिम दिनमा परमेश्‍वरको कार्यको खोजी गर्न र परमेश्‍वरको उद्धार स्वीकार गर्न इच्छुक हुनुहुन्छ? यदि हो भने, कृपया मेसेन्जरमा हामीलाई सम्पर्क गर्नुहोस्। Messenger: https://m.me/np.kingdomsalvation?ref=Youtube–LY-MMDATWD
    वास्तविक भिडियो हेर्नुहोस्:

    Nepali Christian Movie 2022 | मेरो घर कहाँ छ | परमेश्‍वरले उनलाई सुखी परिवार दिनुहुन्छ

    https://youtu.be/TDfDBIuwAEA

    Nepali Christian Movie | परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो | कष्ट त्याग्‍ने र सुखमा जिउने

    https://youtu.be/eisw5ZzodAw

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here